साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीज गीत

तिम्रो मात्र हैन तीज हामले पनि मान्ने हो आइज बुढी ममसित, भोड्का तान्ने हो ।

Nepal Telecom ad

यसपालिको तीजमा दै र केरा गीजामा
तिर्खा लागे भोड्का खाउली, बिच बिचमा ।

तीज आउने कैले कैले आजै दर खाने हो
साथी भाइले नबोलाए नि घरै जाने हो ।

शिवलाई नि ढोकौली मलाई नि ढोकौली
सारी छैन केको पिर, प्यान्टै ठोकौली ।

आइज बुढी दर खान, आज दरो खाने हो
हामी पनि तीजमा नाच्न, डिस्को जाने हो ।

तिम्रो मात्र हैन तीज हामले पनि मान्ने हो
आइज बुढी ममसित, भोड्का तान्ने हो ।

०००

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x