साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय साम्यवाद !

कला प्रगतिशील शैली दुर्गतिशील भन्ने साम्यवाद मान्ने दाम्यवाद, कार्यकर्ताहरू उठे भने जसरी हुन्छ थामथुम पार्ने बिद्रोह गर्न जुटे भने कसरी हुन्छ सामसुम पार्ने हो कि साम्यवाद पार्टी फुटिरहने छैन थाम्यवाद जय साम्यवाद ।

Nepal Telecom ad

नीति वामपन्थी
रिती दामपन्थी
जनता जोगी
नेता सुबिधाभोगी
नाम साम्यवाद
काम धनधान्यवाद
जय साम्यवाद ।

जनता हिँड्छन्
चप्पल ठोकी
नेता हेपिकप्टर बोकी
क्रान्ति गर्ने भनेको
यस्तै यस्तै हो कि
बिचार साम्यवाद
व्यवहार सामन्तवाद
जय साम्यवाद ।

कुरा हाँक्ने ठुला-ठुला
समाउने धनका पुला
जे जे भने त्यै त्यै मान्ने
हामी कस्ता मुला
घोडा खच्चर मुर्दावाद
पजेरो प्राडो जिन्दावाद
जय साम्यवाद ।

कन्फ्युजनका कुरा गरी
फ्युजन गर्ने बानी
अड्काउने हलो
पड्काउने गोरु
सत्ता छानी छानी
कला प्रगतिशील
शैली दुर्गतिशील
भन्ने साम्यवाद
मान्ने दाम्यवाद
जय साम्यवाद ।

कार्यकर्ताहरू उठे भने
जसरी हुन्छ थामथुम पार्ने
बिद्रोह गर्न जुटे भने
कसरी हुन्छ सामसुम पार्ने
हो कि साम्यवाद
पार्टी फुटिरहने
छैन थाम्यवाद
जय साम्यवाद ।

०००
दाङ, हाल : काठमाडौं
पोस्ट भएको मिति : चैत ७, २०७०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x