साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छैन !

भोट बैंकको रुपमा मात्र, प्रयोग हुने गरिए सधैे कठै यी मतदाताहरूमा नै, खै ईमान्दारी छैन ।

Nepal Telecom ad

बाटो छैन, खानेपानी छैन, शिक्षा छैन रोजगारी छैन
कृषि कसरी उँभो लाग्छ, सिंचाई भएको टारी छैन ।१।

व्यवस्थापन गर्नेहरूको, लक्ष्य उद्देश्य योजना छैन
व्यवस्थित फुटपाथ छैन, ईमान्दार व्यापारी छैन ।२।

बिलौना र गुनासोका, भकारी त छन् जताततै
किसानका घरमा कुनै, अनाजको भकारी छैन ।३।

एकमुष्ट र प्रष्ट भनौँ भने, यहाँ कुनै नारीलाई
मान्छेको व्यवहार गरिएको, कुनै नारी छैन ।४।

भोट बैंकको रुपमा मात्र, प्रयोग हुने गरिए सधैे
कठै यी मतदाताहरूमा नै, खै ईमान्दारी छैन ।५।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x