साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोर्ले राजाको सपना

हामी यति घोर्ले भक्त भएछौं कि त्यही सपनामा डुबेर घोर्ले राजाहरूको जयजयकार मनाउदैछौं यिनै घोर्लेहरूलाई झन शक्तिशाली बनाउदैछौं ।

Nepal Telecom ad

राजालाई फाले पछि यो देशमा
घोर्ले राजाहरू आए
अरुले धान मकै बेचेर खाए
घोर्ले राजाहरू यति बाठा कि सपना बेचेर खाए ।

यही सपना बेचेर
कति घोर्ले राजाले दरबार बनाए
कतिले प्राडो पजेरोको घरबार बनाए ।
हामी त्यही सपनामा डुबेर आजसम्म
घोर्ने राजाहरू जयजयकार गर्दैछौँ
तिनैको लागि शहिद भएर मर्दैछौ
घोर्ले राजाहरूले स्याललाई हात्ती भने हामीले ठान्यौं
नेपाललाई सिङ्गापुर बनाइदिन्छौं भने हामीले मान्यांै
अझै घोर्ले राजाहरूको सपनामा डुबेर
कोही पानी जहाज चड्दैछौँ
यो नाम त्यो नामको लागि आपसमा लड्दैछौं
हामी यति घोर्ले भक्त भएछौं कि
त्यही सपनामा डुबेर
घोर्ले राजाहरूको जयजयकार मनाउदैछौं
यिनै घोर्लेहरूलाई झन शक्तिशाली बनाउदैछौं ।

०००
घट्टेकुलो, काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x