साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धुहरूको देश

शान्तिका प्रतिक बुद्ध सदभाव प्रतिक बुद्ध अन्त गएर के यो पाउँछ ? हिरा फालेर हामी सुन खोज्छौं किन कि हामी लद्दु छौं बुद्धबासी भएर बुद्धलाई चिन्दैनाैँ किन कि हामी बुद्धु हौं ।

Nepal Telecom ad

बुद्धुहरूको देशमा जन्मिए बुद्ध
त्यसैले उनलाई
न कसैले राम्ररी चिन्छ
न अरुले दिएको जस्तो सम्मान दिन्छ
बुद्धहरू त बिक्रिमा छन्
उनलाई हरेक दिन आएर, अरुले किन्छ
सारा संसार यहाँ बुद्धलाई खोज्दै आउँछ
बुद्धुहरू ?
अरुलाई खोज्दै अन्ततिर धाउँछ !
के हामीलाई बुद्धबासी भन्न सुहाउँछ ?
शान्तिका प्रतिक बुद्ध
सदभाव प्रतिक बुद्ध
अन्त गएर के यो पाउँछ ?
हिरा फालेर हामी सुन खोज्छौं
किन कि हामी लद्दु छौं
बुद्धबासी भएर बुद्धलाई चिन्दैनाैँ
किन कि हामी बुद्धु हौं ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x