साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए झरी !

कसैलाई बहालमा सारिस् भाग्न नसक्नेलाई जिउँदै मारिस् ए झरी यो कस्तो तेरो मन परि ? जति मनपरि गरे पनि भन्दैनस् कहिलै सरि ! यो तेरो रित हो कि जीत हो ? हामीलाई चिल्लिबिल्ली पार्ने यो कस्तो तेरो प्रीत हो ?

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

ए झरी के गरेको मन परि ?
दिक्क पारिस यार दिनभर परि परि
पहिरो झारिस् गाउँ बगाइस्
तर भन्दैनस् कहिलै सरि !
गुहार्ने बनाइस् हामीलाई हरि
ए झरी के हाे तेरो पारा ?
यस्तो मनपरि
अझै पर्ने होस् यसै गरि ?

धान बगाइस् मकै बगाइस्
खोलामा बस्नेहरुलाई डाँडा नगाइस्
पहाड बस्नेलाई तराई झारिस्
तराई लगेर फेरि बिजोग पारिस्
कसैलाई पालमा सारिस्
कसैलाई बहालमा सारिस्
भाग्न नसक्नेलाई जिउँदै मारिस्
ए झरी यो कस्तो तेरो मन परि ?

जति मनपरि गरे पनि
भन्दैनस् कहिलै सरि !
यो तेरो रित हो कि जीत हो ?
हामीलाई चिल्लिबिल्ली पार्ने
यो कस्तो तेरो प्रीत हो ?

०००
(पोखराबाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x