साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशको अवस्था

कुरा बुझ्नुपर्नेहरू बुझ्न छाडे नबुझ्नेहरू बन्न पाएर साँडे उचाले कसैले कसैले पछारे सधैँ देशलाई निचोरेर मारे !!

Nepal Telecom ad

जहाँ योग्यताको कुनै मोल छैन
जहाँ मोल चिन्ने कुनै योग्य छैन
कुरामात्रले हुन्न यो रोग शेष
यहाँ मृत्युशय्या पुगेको छ देश !!

न कोही छ गर्ने यहाँ काम एक
कुराबाट टार्छन् समस्या अनेक
सबै विज्ञ बन्ने अनौठो छ रोग
यहाँ देशमात्रै सधैँ गर्छ शोक !!

कतै विज्ञ आए स्वयं भोट पाई
समस्या निफन्ने उकेरा लगाई
कहाँ पाउँथे काम ती गर्नलाई
प्रजातन्त्र हाँस्यो कि रोयो डराई !!

कुरा बुझ्नुपर्नेहरू बुझ्न छाडे
नबुझ्नेहरू बन्न पाएर साँडे
उचाले कसैले कसैले पछारे
सधैँ देशलाई निचोरेर मारे !!

तगारा नियाल्दै उठौँ एक बन्दै
छिचोलेर सारा समस्या निफन्दै
कुरा बुझ्न सक्दा समस्याहरूका
समस्याहरूमै समाधान हुन्छन् !!

मेनपा १३, झापा, हाल बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
सन्तान आफ्ना बिग्रिँदा

सन्तान आफ्ना बिग्रिँदा

दुष्यन्त भट्टराई
पशुपति बाबा देश बचाऊ

पशुपति बाबा देश बचाऊ

दुष्यन्त भट्टराई
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x