साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध जो निवासमा…

साँझ होस् बिहान होस् सधैँ समान नाम होस् व्यक्तिमाथि व्यक्तिको सदैव उच्च मान होस् चित्र होस् चरित्र होस् चिनाउने छ कामले शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ।

Nepal Telecom ad

दुष्यन्त भट्टराई:

जाँड होस् चुरोट होस् पिए सकिन्छ मानिस
भेटघाटमा यही लिए सकिन्छ मानिस
बिग्रिने सुधारिने अलग्ग गर्छ ज्ञानले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ।

हर्ष होस् कि दु:ख होस् पिएर को कता लुके
सानमान दाम जो सकिन्छ चेतना गुमे
जोश मिल्छ होस छिन्छ एक बूँद पानले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ।

वृद्ध जो निवासमा दुखेर देह जीर्ण छन्
पुत्र मद्यपानले गलेर झन् विदीर्ण छन्
चारकोष दूरको भएर हर्ष काम के ?
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ।

देश होस् विदेश होस् यही छ कष्टकारक
जात धर्म कर्ममा यही छ एक मारक
एक हौँ कुरा बुझौँ समेटियोस् विधानले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ।

साँझ होस् बिहान होस् सधैँ समान नाम होस्
व्यक्तिमाथि व्यक्तिको सदैव उच्च मान होस्
चित्र होस् चरित्र होस् चिनाउने छ कामले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले ।

०००
मेचीनगर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
सन्तान आफ्ना बिग्रिँदा

सन्तान आफ्ना बिग्रिँदा

दुष्यन्त भट्टराई
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x