साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुखुरी काँ नयाँ संस्करण

खै भ्रष्टाचार ? कार्यकर्ताले लुकायो ।। खै कार्यकर्ता ? दलको गुटमा बिलाए ।। खै दल ? सुक्यो ।। नेता हिँडे तिरैतिर । जनतालाई देशको पीर ।।

Nepal Telecom ad

कुखुरी काँ ।
बासी बजेट खाँ ।।
खोइ बासी बजेट ?
नेताले खायो ।।
खोइ नेता ?
बालुवाटारले चिन्यो ।
खोइ बालुवाटार ?
विदेशीले किन्यो ।।
खोइ विदेशी ?
दुतावासतिर हिन्यो ।।
खै दुतावास ?
दलभित्र पसे ।।
खै दल ?
एम.सी.सी.खान बसे ।।
खै एम.सी.सी. ?
नेताजीले किने ।।
खै नेता ?
दुलो भित्र पसे ।।
खै दुलो ?
दलले लुकायो ।।
खै दल ?
भ्रष्टाचारले सुकायो ।।
खै भ्रष्टाचार ?
कार्यकर्ताले लुकायो ।।
खै कार्यकर्ता ?
दलको गुटमा बिलाए ।।
खै दल ?
सुक्यो ।।
नेता हिँडे तिरैतिर ।
जनतालाई देशको पीर ।।

पाटन २ सिलंगा, बैतडी
हालः-पहलमानपुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पीडा

पीडा

हेमराज पन्त
गुनासो

गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x