साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुजारी र पण्डा

सबैमा अहम्-को चढे भूत बेग्लै, न भूगोल बच्ला न यो राष्ट्रझन्डा । फुटे भाइ खेल्छन् छिमेकीहरूले, समाधान निस्कन्न मच्ची बितन्डा ।

Nepal Telecom ad

निकाली अनेकौँ निराधार फन्डा
भए मूर्ति बेच्ने पुजारी र पण्डा

न नेपाल होला न हामी रहौँला
मिली देश गर्दै गए भागबन्डा

सबैमा अहम्-को चढे भूत बेग्लै
न भूगोल बच्ला न यो राष्ट्रझन्डा

फुटे भाइ खेल्छन् छिमेकीहरूले
समाधान निस्कन्न मच्ची बितन्डा

बिगारी पुरानो नयाँ हुन्छ भन्छौ
कहाँ जीव जन्म्यो उमालेर अण्डा ?

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x