साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कति आरिस गर्छौ ?

देशको हित आफैँ हुन्छ अहिले आफ्नो हित मूर्ख तिमी किन बन्छौ मिल हामीसित । तिमी पनि पाएपछि आफ्नै भूँडी भर्छौ हामी चाहिँ मन्त्री भाको कति आरिस गर्छौ ।

Nepal Telecom ad

जहिले पनि नेताले ने देश बिगारे भन्छौ
जाबो एउटा मन्त्री भाको कति आरिस गर्छौ ।
बिगारेको प्रमाण भए लौ त पेश गर
होइन भने तिम्रो बकबक आजै बन्द गर ।।

अर्को पटक चुनावमा सँगै गाउँ जाउँला
खसी काट्ने म छँदैछु सँगै बसी खाउँला ।
अहिले चाहिँ आनन्दले मन्त्री खान देऊ
बरु कतै हात लाग्ने भा ठाउँ देखाइदेऊ ।।

मेरो पछि लाग्यौ भने एकदिन तिमी पनि
आइपुग्छौ मेरै ठाउँमा यस्तै मन्त्री बनी ।
तिमी पनि मन्त्री बने म जस्तो नै हुन्छौ
जाबो एउटा मन्त्री खाको कति आरिस गर्छौ ।।

देशको हित आफैँ हुन्छ अहिले आफ्नो हित
मूर्ख तिमी किन बन्छौ मिल हामीसित ।
तिमी पनि पाएपछि आफ्नै भूँडी भर्छौ
हामी चाहिँ मन्त्री भाको कति आरिस गर्छौ ।।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x