साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई छेस्का कविता

अब तपाई नै भन्नुस् महाशय ! तिनकै साख्खै तरुनी छोरीलाई कुन साइनोले सम्वोधन गरूँ हजुर, आज्ञा होस् ।

Nepal Telecom ad

१. डाक्टरी

आमाले छोरीलाई सोधी-
ज्वाइँ के काम गर्नुहुन्छ ?
छोरीले जवाफ दिई-
उहाँ त डाक्टरी गर्नुहुन्छ
धेरै दिनको रसबसपछि पो
थाहा पाईन् आमाले-
ज्वाइँ साव त
डाक्टरको ल्किनिकमा
बिरामी डाक्ने काम
डाक्+टरी पो गर्नु हुँदोरैछ ।

२. जमाना

चाउरी परेको बूढीलाई- बूढी भन्नुहुन्न
चाउरी परेको बूढालाई- बूढा भन्नुहुन्न
विग्रेको डिक्ची जस्तै अनुहार बनाएर
यी दुबै रिसाउँछन्
अब तपाई नै भन्नुस् महाशय !
तिनकै साख्खै तरुनी छोरीलाई
कुन साइनोले सम्वोधन गरूँ हजुर, आज्ञा होस् ।

०००
सरस्वतीनगर, चाबहिल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x