साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन टुक्रे कविता

काेही बिगार्छन् काेही बनाउँछन् पुन भत्काउँछन् पुन बनाउँछन् बनाउँदा बनाउँदै बिगार्दा बिगार्दै बिकास भएन भन्दै फेरि तिनैले भाषणमा हकार्छन् ।

Nepal Telecom ad

माणिकरत्न शाक्य :

१. लाेकतन्त्रकाे करामत

मन्त्री जब
भाषण दिन
माईकमा उभिए
तब एकाएक
हल खाली भयाे
तैपनि मन्त्री
एक्लै बडबडाउँदै थिएँ-
लाेकतन्त्रकाे करामत भनेकै यस्तै हुन्छ ।

२. ज्वाइँ

आमाले छाेरीलाई साेधी-
ज्वाइँ के काम गर्नुहुन्छ
छाेरीले जवाफ दिई-
उहाँ त डाक्टरी गर्नुहुन्छ
धेरै दिनकाे रसबसपछि पाे
थाहा पाइन् आमाले
ज्वाइँ साब त
डाक्टरकाे ल्किनिकमा
बिरामी डाक्ने काम
डाक्सरी पाे गर्नु हुँदाेरैछ ।

३. भाषणमा

काेही बिगार्छन्
काेही बनाउँछन्
पुन भत्काउँछन्
पुन बनाउँछन्
बनाउँदा बनाउँदै
बिगार्दा बिगार्दै
बिकास भएन भन्दै फेरि
तिनैले भाषणमा हकार्छन् ।

०००
सरस्वतीनगर, चाबहिल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
रियलसलको पदवी

रियलसलको पदवी

माणिकरत्न शाक्य
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x