हिरामान शाक्य र पूर्णदेवीको सुपुत्रका रूपमा २०२४ श्रावण १८ गते बनेपा, काभ्रेमा जन्मिनु भएका माणिकरत्न शाक्यलाई घोर्ले, हरिलक्ठक, पाकचा, रेशमा शाक्य, झ्याइँकुटी जस्ता उपनामले पनि चिनिन्छ । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त शाक्य हाल चावहिल सरस्वतीनगर बस्नु हुन्छ । आधा दर्जन हास्यव्यङ्रग्य कृतिका लेखक शाक्य सिस्नुपानी नेपालका संस्थापक मध्येका एक हुनुहुन्छ । शाक्यको पहिलो कृति ‘आफ्नै झ्याइँकुटी’ २०६९ हो भने उहाँका अन्य तीन हास्यव्यङ्ग्य कृतिहरू प्रकाशित छन् । पुराना नेपाली हास्यव्यङ्यकारका रचना खाेजखबरमा रूचि राख्ने शाक्य फित्काैली अनलाइनमा संलग्न हुनुहुन्छ ।
साडेसातको दशा
माणिकरत्न शाक्य : कार्यालयबाट फर्केपछि घर पुगी ओच्छ्यानमा लम्पसार परें । मेरो अवस्था देख्ने वित्तिकै श्रीमती
पुरा पढ्नुहाेस्माइक्रोबसको कमाल
माणिकरत्न शाक्य : काठमाडौँ, कपनको रुटमा चल्ने माइक्रोबसमा सधैं भीड हुने गर्छ । १५ जनाको सिटबाहेक
पुरा पढ्नुहाेस्चार अवतार
माणिकरत्न शाक्य : १. नेतागिरी काेही बिगार्छन् काेही बनाउँछन् पुन: भत्काउँछन् पुन: बनाउँछन् बनाउँदा बनाउँदै बिगार्दा
पुरा पढ्नुहाेस्माइक्रोबसको कमाल
माणिकरत्न शाक्य : काठमाडौँ, कपनको रुटमा चल्ने माइक्रोबसमा सधैं भीड हुने गर्छ । १५ जनाको सिटबाहेक
पुरा पढ्नुहाेस्तीन टुक्रे कविता
माणिकरत्न शाक्य : १. लाेकतन्त्रकाे करामत मन्त्री जब भाषण दिन माईकमा उभिए तब एकाएक हल खाली
पुरा पढ्नुहाेस्रियलसलको पदवी
माणिकरत्न शाक्य : हास्यकलाकार राजाराम पौडेलले २०७१ सालको गाईजात्रे कार्यक्रमको रिर्हसलका निम्ति अर्का हास्यकलाकार शिवहरि वैरागीलाई
पुरा पढ्नुहाेस्यो हल्लैहल्लाको देश हो
माणिकरत्न शाक्य : यो हल्लैहल्लाको देश हो यहाँ सद्धे कुराले हावा खान्छ झुटो कुराले मान्छे तान्छ
पुरा पढ्नुहाेस्माेबाइलमा किर्र किर्र
माणिकरत्न शाक्य : हेटाैंडा सिस्नुपानीले हास्यव्यङ्ग्यकार भैरव अर्यालकाे नाममा स्थापित भैरव स्मृति पुरस्कार प्रत्येक वर्ष असाेज
पुरा पढ्नुहाेस्श्रीमती हिस्स
माणिकरत्न शाक्य : कार्यालयबाट घर छिरेसँगै खुशी हुँदै लोग्नेले श्रीमतीलाई अह्राउँदै भने- आज एकदम स्पेशल खाना
पुरा पढ्नुहाेस्लिने-दिने
माणिकरत्न शाक्य : मैले काम गर्ने बैंकका निवृत्त प्रमुख, हाल सरकारका उच्च पदस्थ पदमा कार्यरत सरलाई
पुरा पढ्नुहाेस्

manikratna shakya

























