साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो हल्लैहल्लाको देश हो

सबै फोगटिया कुरामा मान्छेको ध्यान तानिएको छ । हल्लागिरी नै मानमनितोमा छानिएको छ त्यसैले यो मुलुकमा बेइमानीहरूको सल्लाह गर्ने वेश हो यो हल्लैहल्लाको देश हो ।

Nepal Telecom ad

माणिकरत्न शाक्य :

यो हल्लैहल्लाको देश हो
यहाँ सद्धे कुराले हावा खान्छ
झुटो कुराले मान्छे तान्छ
नपत्याए हेर्नोस्
बौद्धमा नाग निस्क्यो
सबले भगवान्को अवतार ठाने
त्यहाँ पनि बेइमानी र कपट थियो
गणेशको मूर्तिले दूध खायो
दूध बोकेर जानेहरूको लाम लाग्यो
फोकटिया हल्लाले दूध खेर गयो
टेलिभिजनमा हनुमानले लड्डु खायो
हेर्ने दर्शकले खित्का छाडे
मात्रै एकछिनलाई रमाइलो ठाने
त्यसैले यो मुलुकमा सद्धे कुराले हावा खान्छ
झुटो कुराले मान्छे तान्छ
यहाँ सरस्वतीका पुत्रहरूको हल्ला खोई ?
यहाँ रोग, भोकले पीडित जनताको हल्ला खोई ?
सबै फोगटिया कुरामा मान्छेको ध्यान तानिएको छ ।
हल्लागिरी नै मानमनितोमा छानिएको छ
त्यसैले यो मुलुकमा
बेइमानीहरूको सल्लाह गर्ने वेश हो
यो हल्लैहल्लाको देश हो ।

०००
चावहिल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x