साइबर अपराध सम्बन्धी सचेतना सामग्री
हिरामान शाक्य र पूर्णदेवीको सुपुत्रका रूपमा २०२४ श्रावण १८ गते बनेपा, काभ्रेमा जन्मिनु भएका माणिकरत्न शाक्यलाई घोर्ले, हरिलक्ठक, पाकचा, रेशमा शाक्य, झ्याइँकुटी जस्ता उपनामले पनि चिनिन्छ । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त शाक्य हाल चावहिल सरस्वतीनगर बस्नु हुन्छ । आधा दर्जन हास्यव्यङ्रग्य कृतिका लेखक शाक्य सिस्नुपानी नेपालका संस्थापक मध्येका एक हुनुहुन्छ । शाक्यको पहिलो कृति ‘आफ्नै झ्याइँकुटी’ २०६९ हो भने उहाँका अन्य तीन हास्यव्यङ्ग्य कृतिहरू प्रकाशित छन् । पुराना नेपाली हास्यव्यङ्यकारका रचना खाेजखबरमा रूचि राख्ने शाक्य फित्काैली अनलाइनमा संलग्न हुनुहुन्छ ।
जेष्ठ नागरिक गीत

जेष्ठ नागरिक गीत

माणिकरत्न शाक्य : जोवन गयो बैँस गयो अहिले मलाई के के भयो उमेर गयो बैँस गयो

पुरा पढ्नुहाेस्
मुङ्लिङका मीतज्यू फिर्ता

मुङ्लिङका मीतज्यू फिर्ता

माणिकरत्न शाक्य : म प्रत्येक शुक्रवार आँबुखैरेनीबाट काठमाडौंको चावहिलको मेरो घर आउँथेँ । र, शनिबार बेलुका

पुरा पढ्नुहाेस्
चिमोटेर…

चिमोटेर…

माणिकरत्न शाक्य : त्यो बेला म राष्ट्रिय वाणिज्य बैङ्क बालाजुमा कार्यरत थिएँ । त्यो भेकका धेरै

पुरा पढ्नुहाेस्
इस् कुटर

इस् कुटर

माणिकरत्न शाक्य : त्यस्तै १२/१३ वर्षको उमेरमा काहिलो मामाको स्कुटर सिफल चौरमा पहिलोपटक चलाउने मौका पाएँ

पुरा पढ्नुहाेस्
दुई फित्का

दुई फित्का

१.सय रूपैयाँ पोखरा जाने बसमा मलाई लगेर राखे । पैसा मागे, दिएँ । बस नागढुङ्गाबाट ओरालो

पुरा पढ्नुहाेस्
दुई खित्का

दुई खित्का

खित्का- १ विमोचनको तरीका २०७३ चैत्र १७ गते रूसी सांस्कृतिक केन्द्रको पे्रक्षालयमा सहभागी हुनुभएका सबै दर्शकहरूलाई

पुरा पढ्नुहाेस्
झ्याइँकुटीका तीन झ्याइँ 

झ्याइँकुटीका तीन झ्याइँ 

१. भन्नु न भन्नू एकदिन कार्यालयमा जताततै फोहोर देखेर हाकिमसाब स्वीपरसँग कराइरहेका थिए । त्यही बेला

पुरा पढ्नुहाेस्
झ्याइँकुटी झ्याइँकुटी

झ्याइँकुटी झ्याइँकुटी

१. घरमुलीको औषधी घरमुली बितेको आज वार्षिकी पुण्यतिथि । घरमुलीको छोराले पुरेतलाई एकसरो सबै खाले सामानहरू

पुरा पढ्नुहाेस्
झ्याइँकुटीका तीन झड्का

झ्याइँकुटीका तीन झड्का

१. खजाञ्जीको ठट्टा हर्कबहादुर मकहाँ सुन राख्न आए । सुन राख्दै गर्दा हर्कबहादुरले भने- हेर्दै खाइलाग्दो,

पुरा पढ्नुहाेस्
रसरङ्ग

रसरङ्ग

रसरङ्ग- १ ड्राईभरको बानी हाकिमसाब छउन्जेल कार्यालयका ड्राईभरले मलाई एकदिन तपाईलाई मेरो तर्फबाट खाजा ख्याउँछु हाकिमसाब

पुरा पढ्नुहाेस्