साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लिने-दिने

मैले उनलाई किताब किनिमाग्न फोन गरेको उल्टै उनैलाई सहयोग गर्नुपर्ने कुराले म त ट्वाँ परें । निकै दिनसम्म उहाँले सहयोग मागेको मागेकै गर्नुभयो, पछि त मैले उहाँको फोन उठाउनै छाडिदिएँ ।

Nepal Telecom ad

माणिकरत्न शाक्य :

मैले काम गर्ने बैंकका निवृत्त प्रमुख, हाल सरकारका उच्च पदस्थ पदमा कार्यरत सरलाई मैले फोन गरें । फोनमा भनेँ- किताब बिक्री गरेर आएको पैसाले मिर्गौलाका बिरामीलाई सहयोग गरेर समाजसेवा गर्दैछु, सरको कार्यालय र व्यक्तिगत तवरबाट केही सहयोग हुन्थ्यो कि !

उहाँले भन्नुभयो- माणिकजी ! तपाईंले गज्जबको राम्रो काम गर्नुभएको रहेछ । मैले काम गर्ने कार्यालयका स्टाफका आफन्तको पनि मिर्गौला बिग्रेको रैछ । मलाई सहयोग जुटाइदिनुफ्यो भन्दै थिए । तपाईंले फोन गर्दा त ढु‌ङ्गा खोज्दा द्यौता मिलेजस्तो पो भो मलाई त । जसरी भए पनि तपाईंको तर्फबाट त्यति सहयोग मलाई पार्नुपर्यो ।

मैले उनलाई किताब किनिमाग्न फोन गरेको उल्टै उनैलाई सहयोग गर्नुपर्ने कुराले म त ट्वाँ परें । निकै दिनसम्म उहाँले सहयोग मागेको मागेकै गर्नुभयो, पछि त मैले उहाँको फोन उठाउनै छाडिदिएँ ।

भनौं भने के भनौं उहाँ मेरा काभ्रेका जिल्लावासी र साहित्यकार पनि हुनुहुन्छ ।

०००
२०७३/०१/१९

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x