साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फूलको चिहान

चुनावको प्रसारमा कैयन गुच्छा, माला माला पनि साना हैनन् केजी-क्विन्टल वाला सम्मानको सजावट प्रतिष्पर्धा भारी जता पनि फूल संंकलन स्वागत जिम्मेवारी

Nepal Telecom ad

स्वागत होस् या श्रद्धाञ्जली हरेकदिन बिहान
सुख-दुख माग थेग्ने फूलको चिहान

सजिएर बोटमा झुल्ने फक्रंदाको आस
यसले चँुड्ने उसले चुँड्ने हरेकदिनको त्रास

चुनावको प्रसारमा कैयन गुच्छा, माला
माला पनि साना हैनन् केजी-क्विन्टल वाला

सम्मानको सजावट प्रतिष्पर्धा भारी
जता पनि फूल संंकलन स्वागत जिम्मेवारी

यत्रतत्र चुँडिएका निर्दोष फूलको ज्यान
गुच्छा होस् या माला बनोस् फूलैको चिहान ।।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x