साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सोच्नु त पहिले नै पर्ने थियो

जसलाई जिताउनु पर्ने उसैलाई हराइ छाडेको कारण उही मोलतोल गरेर पायो रकम जे जति मागेको । प्रश्न गर्ने किन ? भोग्नु त अहिले नै पर्ने भयो ।

Nepal Telecom ad

चुनाव यता- ऊ उड्यो उता
माम पायो जता
आफूले रुचाएको व्यक्ति अब
झिनो मतान्तरले हार्दा
प्रश्न गर्ने किन ?
सोच्नु त पहिले नै पर्ने थियो ।

उसका साथी
भोट हाल्न थिए लाइनमा
ऊ टिल्ल परेको वाइनमा
-प्रश्न गर्ने किन ?
सोच्नु त पहिले नै पर्ने थियो ।

भोट हाल्ने बेला
विवेकको नगर्दा कदर
-भोट भयो बदर
-प्रश्न गर्ने किन ?
सोच्नु त पहिले नै पर्ने थियो ।

ऊ हार्‍यो
जो देशका लागि थियो खास
ऊ मस्त थियो खेल्न जुआ तास
अब जित्नु पर्ने नै हार्दा-
उड्यो होश हवास
प्रश्न गर्ने किन ?
सोच्नु त पहिले नै पर्ने थियो ।

जसलाई जिताउनु पर्ने
उसैलाई हराइ छाडेको
कारण उही मोलतोल गरेर
पायो रकम जे जति मागेको ।
प्रश्न गर्ने किन ?
भोग्नु त अहिले नै पर्ने भयो ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x