साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

अर्को चञ्चले छ, चङ्गा राम्रो उडाउँछ । तेस्रो जंड्याहा छ ! पैसा मजाले उडाउँछ । चौथो पनि के कम, नेता हुन खोज्दै छ, गफै गजब उडाउँछ ।

Nepal Telecom ad

१. मुलद्वार

गर्न सुन तस्करी नियन्त्रण
आरपारमा
समातियो तस्कर मुलद्वारमा
तर कतै भेटिएन केही
केरकारमा
कहाँ भेटनु मुलद्वारमा
जब लुकाइएको थियो ….. द्वारमा,
खाली ठाउँ भर्नुस्- तर नहाँस्नुस् ।

२. उडाउँछ के उडाउँछ ?

उहाँका चार छोरा चारै उडाउँछ ।

एक पाइलट छ
जहाज राम्रो उडाउँछ ।

अर्को चञ्चले छ,
चङ्गा राम्रो उडाउँछ ।

तेस्रो जंड्याहा छ !
पैसा मजाले उडाउँछ ।

चौथो पनि के कम,
नेता हुन खोज्दै छ,
गफै गजब उडाउँछ ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x