साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोली

सदभावको नमस्कार सहयोगको डोको प्रतिस्पर्धी नमस्कार छलछामको पोको बाहिर हेर्दा प्रायःजसो आवरण उस्तै मन र बोली भिन्नताको नमस्कार कुस्तै ।

Nepal Telecom ad

मनभित्र यौटा कुरा बाहिर अर्कै बोली
समाजमा चलिआको नमस्कारको लोली

साधु-साधुु नमस्कार आदर्शको घेरो
चोर-साधुु नमस्कार भित्री स्वार्थ मेरो

चोर-चोर नमस्कार मिलोमतो जन्य
चोर-पुुलिस नमस्कार परिस्थिति अन्य

सदभावको नमस्कार सहयोगको डोको
प्रतिस्पर्धी नमस्कार छलछामको पोको

बाहिर हेर्दा प्रायःजसो आवरण उस्तै
मन र बोली भिन्नताको नमस्कार कुस्तै ।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x