साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्यौली : बरू तुलसी दिवस हुन्छु

ना, ना, ना, नमस्कार हजुर, बरू तुलसी दिवस हुन्छु, सुशील कोइराला हुन्छु, सरुभक्त हुन्छु ।

Nepal Telecom ad

केटीको बा : साहित्यमा रुचि छ कि छैन ?
केटो : अलि अलि छ, दुई चार दोसल्ला आए ! मेरठ, सिक्किम पुगियो !

केटीको बा : गज्जब, जोडी मिल्ने भयो ! हाम्री छोरी ज्वाला बिस्फोटले पनि लेख्छिन् कविता!भनेजस्तो हुने भो!
केटो : त्यसो हो भने अर्को जुवाइँ खोजे भो, यो बिहे हुन्न, गठ बन्धन हो र ?जीवन बिताउने कुरा !
केटीको बा : किन र ? उही उही क्षेत्रको, कुरा मिल्छ होइन र ?

केटो : अरूमा भए मिल्थ्यो, यो साहित्यमा मिल्दैन, नाम पनि “ज्वाला” मात्र भए पनि हुन्थ्यो, अझ “बिस्फोट” पनि, एक तो करेली उपर से नीम चढी, एक तो घनश्याम उपर से भीम छडी, एक घरमा एउटा साहित्यकार धान्न कति मुस्किल हुन्छ, अझ जोडी नै !! ना, ना, ना, नमस्कार हजुर, बरू तुलसी दिवस हुन्छु, सुशील कोइराला हुन्छु, सरुभक्त हुन्छु । अल बिदा बा !

००००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x