साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहुँच

छरछिमेक परिवार योग्य सबैजना आफन्तको भिडले ढाक्ने पूरै सम्भावना पहुँचको दह्रो अवसर राजनीतिमा सस्तै सुशासनको ख्याल कहिले हुँदै गए यस्तै ?

Nepal Telecom ad

राजनीतिक नियुिक्तमा आकाँक्षी नै धेरै
सवै आफै योग्य ठान्दै भन्ने पालो मेरै

पहुँचमा सामिप्यता संस्कार धेरै चल्ने
जसले सक्यो रिझाउन उसकै भाग्य बल्ने

साला, जेठान, भान्जा, भान्जी समष्टिमा योग्य
छोरी ज्वाईं स्वत राम्रो सबैभन्दा ढोग्य

अर्धांङ्गिनी सर्बयोग्य समानुपातिक धन्न
साली झनै योग्यताकी राजदुतै बन्न

यता फर्क्याे  उता फर्क्याे चारैतिर नाता
रगतका साइनो देखी कोशेलीका दाता

छरछिमेक परिवार योग्य सबैजना
आफन्तको भिडले ढाक्ने पूरै सम्भावना

पहुँचको दह्रो अवसर राजनीतिमा सस्तै
सुशासनको ख्याल कहिले हुँदै गए यस्तै ? ।।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x