साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वर्ग

बलियालाई लाज भएन पराइ खुुसी छिन्न समाजमा उल्टै ढुक्क छाती खोली हिन्न पुुर्खा भन्थे राम्रो गरे पुगिनेछ स्वर्ग अहिले पाप मै स्वर्ग खोज्छन् अपराधी बर्ग ।

Nepal Telecom ad

पाएसम्म सुखशयल मानिसको आस
नअघाउने हुन थाल्यो भौतिकवादको प्यास

धेरै मनमा निजी स्वार्थ आकर्षण भयो
सद्भाव भन्ने कुरा प्रायः कथा सिमित रह्यो

समाजमा निर्लज्ज भो बेइमानी चाला
जताततै बढ्दै गए अत्याचार वाला

बलियालाई लाज भएन पराइ खुुसी छिन्न
समाजमा उल्टै ढुक्क छाती खोली हिन्न

पुुर्खा भन्थे राम्रो गरे पुगिनेछ स्वर्ग
अहिले पाप मै स्वर्ग खोज्छन् अपराधी बर्ग ।।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x