साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाङ्गो

उचालेर धोती समाएर सार्यो नियालेर हेर्यो लजाएर भाग्यो न निस्के हुने खै समारोह जान हिडेछन् सबेरै पुरापात खान ।

Nepal Telecom ad

निकै खास भन्थ्यो सिलाएर दौरा
मिलाएर निस्क्यो लगाएर बौरा
थियो पारदर्शी उघारो उदाङ्गो
शुभेच्छा छ भन्दै बनाएछ नाङ्गो

उचालेर धोती समाएर सार्यो
नियालेर हेर्यो लजाएर भाग्यो
न निस्के हुने खै समारोह जान
हिडेछन् सबेरै पुरापात खान

अनौठो भयो यो बुभुक्षा नि कस्तो
अघाएर ढल्दा नि भोकै छ जस्तो
यसैले कसैको भरोसा नगर्नु
घरैमा छ सन्तान विश्वास गर्नु ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x