साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यागी नेता जिन्दावाद !

नेताज्यू महान त्यागी हुनुहुन्छ ! तर नेता ज्यू ! कमिसन त्याग्नु हुन्न ! छलकपट त्याग्नु हुन्न ! नातावाद त्याग्नु हुन्न !! त्यागी नेता जिन्दावाद !

Nepal Telecom ad

यसपटक नेताज्यूले,
ठूलो त्याग गर्नु भयो !
आफू चुनावमा नउठेर,
श्रीमतीलाई टिकट दिलाउनु भयो !
छोरी र बुहारीलाईलाई समानुपातिक कोटामा राख्नु भयो !

नेताज्यू पटक पटक त्याग गर्नु हुन्छ !
कहिले विचार त्याग गर्नु हुन्छ !
कहिले संविधान त्याग गर्नु हुन्छ !
कहिले बन्दूक त्याग गर्नु हुन्छ !

नेता ज्यूको महानता नै त्याग हो !
नेताज्यू,
मलमूत्र त्याग गर्नु हुन्छ !
धर्म संस्कृति त्याग गर्नु हुन्छ !
देशको सपना त्याग गर्नु हुन्छ !

नेताज्यू महान त्यागी हुनुहुन्छ !
तर नेता ज्यू !
कमिसन त्याग्नु हुन्न !
छलकपट त्याग्नु हुन्न !
नातावाद त्याग्नु हुन्न !!

त्यागी नेता जिन्दावाद !

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x