साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरस्कार

सडकको किनारमा, माग्दैछन् रे भिख जनता । पुरस्कारको ठेली बोकी, त्यसै आछौ हामी नेता ?

Nepal Telecom ad

लैङ्गकि विभेद अन्त गर्न,
तिम्ले कर्म गरेकै छौ ।
नारी संख्या धेरै भाछ,
दुईचार बिहे गरेकै छौ ।

जात, धर्म, बर्ग तोडी,
विजातिय भित्र्याकै छौ ।
त्यसैले त तिम्रा लागि ,
पुरस्कार दिलाका छौ ।

मना गर्छौ किन तिमी ?
चलेकै छ यस्तो चलन ।
राम्राको त हैन यहाँ,
हाम्राको ठाउँ पाएकै छौ ।

तिमी जस्ता धेरै -धेरै,
होमिएथे युद्धकालमा ।
तिम्रो नाम धन्य-धन्य,
संझिएथ्यौं बालुवाटारमा ।

पति-पत्नी, छोराछोरी,
वियोगको पीडा बोकी ।
गुमाएर हात-खुट्टा,
यु्द्धकालको घाउ बोकी ।

सडकको किनारमा,
माग्दैछन् रे भिख जनता ।
पुरस्कारको ठेली बोकी,
त्यसै आछौ हामी नेता ?

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x