साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जङ्गललाई दोष दिएर के हुन्छ ?

बस्ती बसेन- किनकि जङ्गलले हात्ती रोक्न जानेन । जहाज ओर्लेन- किनकी जङ्गलले हवाई मैदान दिएन । विद्युत पुगेन- किनकी जङ्गलले पोल ठड्याउन मानेन ।

Nepal Telecom ad

जङ्गलमाथि अनेक लगाइयो आरोप,
बाटो बनेन-
किनकि जङ्गलले- बाटो दिएन ।
उद्योग लागेन-
किनकि जङ्गल-फाडिन मानेन ।
खनिज उत्खनन भएन-
किनकि जङ्गलले पस्न दिएन ।
बस्ती बसेन-
किनकि जङ्गलले हात्ती रोक्न जानेन ।
जहाज ओर्लेन-
किनकी जङ्गलले हवाई मैदान दिएन ।
विद्युत पुगेन-
किनकी जङ्गलले पोल ठड्याउन मानेन ।
आरोपित जङ्गललाई समात्न पूर्जि बोकेर
नक्सा अनुसारको अजङ्गका रूख भएको क्षेत्रमा
जब निकाय पुग्यो-
त्यहाँ “जङ्गलको ठूलो नामपट्ट” त देखियो,
तर सुस्केरामा बाँचिरहेको धरातलमा
कतै पनि एक बोट भेटिएन ।
आफ्नो अपाङ्ग सोचले मात्र,
जङ्गललाई दोष दिएर के हुन्छ ??

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x