साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ नयाँ वर्ष

बैगुनीहरूलाई गुन लगाई पुष्पवृष्टि गराउन सकूँ नयाँ वर्ष पलपलमा सुखानुभूति सहित हर्षोल्लासका साथ आऊ २०८० को नव वर्ष ।

Nepal Telecom ad

हिलोको कमल सरी
मुस्कुराउँदै आऊ नयाँ वर्ष
वसन्तको वहार बोकी
हर ओठमा फुलाऊ नयाँ वर्ष
बिहानीको मिर्मिरेसँगै
जुर्मुराउँदै आऊ नयाँ वर्ष
रोग, शोक र ऋणलाई
दम्पच बनाएर आऊ नयाँ वर्ष
हरेक नेपालीको घरघरमा
सुख र संबृद्धि लिइ आऊ नयाँ वर्ष
जीवनमा नवीनतम् अध्याय
हर कदममा खोजी ल्याऊ नयाँ वर्ष
दुष्कर्महरूलाई पार लगाई
गर्न सर डोर्‍याई राख नयाँ वर्ष
बैगुनीहरूलाई गुन लगाई
पुष्पवृष्टि गराउन सकूँ नयाँ वर्ष
पलपलमा सुखानुभूति सहित
हर्षोल्लासका साथ आऊ २०८० को नव वर्ष ।

०००
बुढानिलकण्ठ, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x