साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ हामी नं. वान बनाऔँ

गाउँमा बुढाबुढी मात्र थुपारौँ देशमा आर्थिक क्रान्ति गरौँ गफैगफमा मङ्गलग्रह चुमौँ जनता सबै टिकटकमा भिडौँ देशलाई सर्वोच्च शिखरमा पुर्‍याऔँ ।

Nepal Telecom ad

आऊ हामी कृषि क्रान्तिको नारा घन्काऔँ
तरकारी अन्न सबै छिमेकीबाट भित्र्याऔँ
सम्बृद्धिको ठुलठुला भाषण गरौँ
आफूले सिन्कोसम्म केहि नभाँचौँ
देशलाई स्वच्छ हराभरा पारौँ
प्रदुषित शहरमा नं. एक नम्बर बनाऔँ
राजनीतिमा जनतालाई पङ्गु बनाऔँ
देशलाई सोमालिया र श्रीलङ्का बनाऔँ
जनता जसका जे सुकै हुन्
देशलाई खोक्रो मिलेर बनाऔँ
जस्ता पाल कोरोना केमा छ टन्नै
देशलाई हामी लुटेर देखाऔँ
देशलाई हामी समुन्नत बनाऔँ
युवा जति खाडी पठाऔँ
स्कुल कलेजमा सोसल पढाऔँ
गाउँमा बुढाबुढी मात्र थुपारौँ
देशमा आर्थिक क्रान्ति गरौँ
गफैगफमा मङ्गलग्रह चुमौँ
जनता सबै टिकटकमा भिडौँ
देशलाई सर्वोच्च शिखरमा पुर्‍याऔँ ।
आऊ हामी नं. वान बनाऔँ ।

०००
बुढानिलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x