साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

बरु जानकारी नहुँदा लेठै थिएन बरू त्यो बेला दिमाग कत्ति पनि खिएन आज चारैतिरबाट चिमोटेर मरिने भो लघुगुरुको भेदले पनि धर दिएन ।

Nepal Telecom ad

१.
प्रभो सर्वेसर्वा तपाईं नभनिन्जेल के छापिन्छ र
यो दुनियाँमा निभेको आगो कहाँ तापिन्छ र
जे छु छँदैछु तिनको गुलामी गरिन्न पो
हार्दिक आभार भनेर पस्रिने काम नगर्दा के नापिन्छ र ॥

२.
भाषामा मार्सी फलाऊँ भनेको पाङ्दुर पनि नफल्ने भो
झलमल बत्ती बालूँ भनेको टुकी पनि नबल्ने भो
यसो पनि र उसो पनि नभएको हुँदा
मेरो यस क्षेत्रमा पनि केही नचल्ने भो ।

३.
बरु जानकारी नहुँदा लेठै थिएन
बरू त्यो बेला दिमाग कत्ति पनि खिएन
आज चारैतिरबाट चिमोटेर मरिने भो
लघुगुरुको भेदले पनि धर दिएन ॥

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x