साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के छैन चितवनमा ?

अन्यत्र एउटै मात्र तर पटकपटक चुनाव गरिन्छ यो चितवनमा आविष्कार केन्द्र बनिरहेछ अठहत्तरौँ जिल्ला यो चितवनमा ।

Nepal Telecom ad

पहाडियाको ठेलमठेल तराईकाको
कोचाकोच छ चितवनमा
मतपत्र च्यातेर, छोरी बुहारीले
काँचुली फेर्छन् यही चितवनमा
जाली फुटाउने घन्टी मात्र हैन
छतबाटै हाम फाल्छन् चितवनमा
कुकरमै पति गाल्छन्
बरिष्ट नेता फाल्छन् यही चितवनमा
झल्लुहरूले झापड खान्छन्
तान्छन् अनि हान्छन् चितवनमा
थाहा भो रामको अयोध्या
रंगशाला बन्दैछ चितवनमा
घुमेर देवघाटको तीर्थ
हेर्छन् पहेँलपुर फुलेको तोरी
यही चितवनमा
इलेक्ट्रिक डुङ्गा र सौराहा
घुम्छन् यही चितवनमा
थारु संस्कृतिको गौरव धान्दै
चल्दैछ यो चितवनमा
अन्यत्र एउटै मात्र तर पटकपटक
चुनाव गरिन्छ यो चितवनमा
आविष्कार केन्द्र बनिरहेछ
अठहत्तरौँ जिल्ला यो चितवनमा ।

०००
बुढानिलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x