साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घरज्वाइँ

अन्तरजातको सम्वन्धले प्राथमिकता पायो आरक्षणको कोटा थाप्ने अवसर जुरायो श्रीमतीको इच्छा रह्यो समानुुपातिक बन्न गर्व गर्छ ससुुराली हाम्रो घरज्वाइँ भन्न ॥

Nepal Telecom ad

अवसर खोज्दै गाउँबाट राजधानी आका
सहर गल्ली डेरा गर्दै अहिले नेता भाका

विगतमा भूमिगत थे पछि खुल्ला भए
डेरा भाडा माग्दा हिजो भोलि भन्दै गए

कालान्तरमा तिनै मान्छे ठुलो हँुदै गए
हुँदाहुँदा घरबेटीको छोरी टिप्ने भए

ओहदामा पुगेपछि भाडाको गुन तिरे
नातागोता सालासाली ठुला पदमा छिरे

अन्तरजातको सम्वन्धले प्राथमिकता पायो
आरक्षणको कोटा थाप्ने अवसर जुरायो

श्रीमतीको इच्छा रह्यो समानुुपातिक बन्न
गर्व गर्छ ससुुराली हाम्रो घरज्वाइँ भन्न ॥

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x