साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्यागुताको बिहे

हरे ! फेरि भयो बवाल पानी पर्‍यो मुसलधारे कमाल पस्यो बाढी यत्र-तत्र-सर्वत्र जोगिन अतिवृष्टिबाट उपाय केही नलागेर झट्ट लगेर अड्डामा गराइयो छोड-पत्र ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

भ्यागुताको बिहे -१

गर्मीको बहानामा
पानीको चाहनामा गराइयो
भ्यागुताको बिहे हतार हतारमा-
केही नबुझिने ट्वार ट्वारमा ।

तर कतै पोथी दुलही नदेख्दा ।
कसलाई दिने बधाई ।
हरे !! दुवै भ्यागुता परे
– “जुम्ल्याहा दाजुभाइ ।”

भ्यागुताको बिहे- २

गर्नु पर्ने सबैथोक गर्दा
एक थोपा पानी नपर्दा
पोखरीको मिस भ्यागुतीको
पोखराको मिस्टर भ्यागुतासँग
शानदार गराइयो बिहे ।

बजाइयो पञ्चेबाजा
सजिएका थिए गजबले
क्या दुलही रानी-
क्या दुलहा राजा ।
हरे ! फेरि भयो बवाल
पानी पर्‍यो मुसलधारे कमाल
पस्यो बाढी यत्र-तत्र-सर्वत्र
जोगिन अतिवृष्टिबाट
उपाय केही नलागेर
झट्ट लगेर अड्डामा
गराइयो छोड-पत्र ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x