साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दे सरकार दे !

यो सहवासले नेता थुन्छ अभिनेता थुन्छ कर्मचारी थुन्छ ब्रह्मचारी थुन्छ उस्तै झोँक चले सहवासले थुन्नेलाइ नै थुन्छ ।त्यसैले सरकार दे दे जागिर दे सत्ता दे भत्ता दे गाँस, वास कपास सबै दे साथमा एउटा सहवास दे ल ? लन्ठै साफ !

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल  :

ओ सरकार !
देश र जनतालाई
नेता दिइस्
अभिनेता दिइस्
कर्मचारी दिइस्
ब्रह्मचारी दिइस्
झोले झ्याम्टे दिइस्
हुक्के चिलिमे दिइस्
खेलाडी दिइस्
पेलाडी दिइस्

उनिहरूलाई
गाँस दिइस्
बास दिइस्
कपास दिइस्
तर
सहवास दिइनस्
अनि त सहवास
संसद भवन छिर्छ
सिंहदरबार छिर्छ
कार्यालय छिर्छ
तलदेखी माथिसम्म
सबैतिर छिर्छ

यो ज्याद्रो सहवास
सिसि क्यामेरा फुटेज जान्दैन
होटल रिसोर्टको कटेज मान्दैन
मात्तिन्छ सहवास
तातिन्छ सहवास
पात्तिन्छ सहवास
अन्तिममा आत्तिन्छ पनि सहवास ।

नो नट अगेन
फर्गट एस्टर्डे
जेजे बोले पनि
यो सहवासले
नेता थुन्छ
अभिनेता थुन्छ
कर्मचारी थुन्छ
ब्रह्मचारी थुन्छ
उस्तै झोँक चले सहवासले
थुन्नेलाइ नै थुन्छ ।

त्यसैले सरकार
दे दे जागिर दे
सत्ता दे
भत्ता दे
गाँस, वास कपास सबै दे
साथमा एउटा सहवास दे ल ?
लन्ठै साफ !!!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x