साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वार्थ

पोष्ट बिनाको मैदान जस्तो समय मलाइ भकुण्डो ठान्छ अनि, प्रत्येक प्रहारमा उस्कै तर्फ गोल गर्न खोज्छ । लाग्छ उसका लागि म, भुरा हुँ, भकुण्डो हुँ र लाखेनाचको मखुण्डो हुँ !

Nepal Telecom ad

गाेपेन्द्रप्रसाद रिजाल :

यो स्खलित समय,
आफ्नै बेगमामात्र बग्न खोज्छ ।
आफनै दुना टपरी भर्न खोज्छ ।
यो च्यातिएको समय,
धुजा परेको प्वालबाट
मेरोमात्र टाउको ताक्छ
बेला बेला गुणगान पनि भाक्छ !
अनि,
भित्रभित्रै जाल थापेर
मलाइ त भुरा पो ठान्छ
यो, पोष्ट बिनाको
मैदान जस्तो समय
मलाइ भकुण्डो ठान्छ
अनि, प्रत्येक प्रहारमा
उस्कै तर्फ गोल गर्न खोज्छ ।
लाग्छ उसका लागि म,
भुरा हुँ, भकुण्डो हुँ

लाखेनाचको मखुण्डो हुँ !!!

०००
मैतीदेवी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
म हान्दछु

म हान्दछु

गाेपेन्द्रप्रसाद रिजाल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x