साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँस्यव्यङ्ग्य टुक्का कविता शृङ्खला- ३

गरिबी अन्त्य गर्ने एकदमै राम्रो विशुद्ध योजना छ सरकारको, युवक खाडी पठाउने, नमाने गलामा धार लाउने तरवारको ।

Nepal Telecom ad

चूडा निर्भीक :

१.
खस्दा त्यो लगाएको लगौँटी हाँसो गुञ्जियो,
यो देशको हाल यस्तो नहुनुपर्ने थियो ।

२.
भूकम्पबाट जनता आक्रान्त छन् चिसोमा,
सरकार भुल्दैछ कमिसनको लिसोमा ।

३.
कवि बन्ने मान्छेको लाग्छ ताँती,
तर लेख्न भने पुग्दैन भाँती ।

४.
दुई हातले नङ्ग्यायो अनि ल्वाम्म हाल्यो,
नबुझ्नेले केराको बोक्रा बाटैमा फाल्यो ।

५.
गरिबी अन्त्य गर्ने एकदमै राम्रो विशुद्ध योजना छ सरकारको,
युवक खाडी पठाउने, नमाने गलामा धार लाउने तरवारको ।

०००
पालुङ्गटार
हाल : चन्द्रागिरि १० काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेपाल भो चौपट

नेपाल भो चौपट

चूडा निर्भीक
भकुण्डो बनाए

भकुण्डो बनाए

चूडा निर्भीक
आएछ यहाँ चाड तिहार

आएछ यहाँ चाड तिहार

चूडा निर्भीक
धिक्कार छौ नायक

धिक्कार छौ नायक

चूडा निर्भीक
विभेद

विभेद

चूडा निर्भीक
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x