साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भकुण्डो बनाए

भने लोकवादी तथा साम्यवादी । गरे भोग यो देश सग्लो नराखी ॥ बने खात मन्त्री मिले भाग लाए । भए सात टुक्रा भकुण्डो बनाए ॥

Nepal Telecom ad

चूडा निर्भीक :

बिगारेर माटो लगे नर्क हाले ।
लिँदै स्वाद सत्ता र भत्ता मजाले ॥
धरा माथि जाँदैन आफैँ गनाए ॥
प्रजात्नत्र खेल्ने भकुण्डो बनाए ॥

हिजो फाल्दथे स्वार्थ राखेर नारा ।
जहीँ देखिँदैछन् तगारै तगारा ॥
नबन्ने भयो यो मिलाएर खाए ।
युवाशक्तिलाई भकुण्डो बनाए ॥

छिमेकी उचाल्दै लिए दाम भत्ता ।
सबै श्रोत खाओ पुगौँ हाँक्न सत्ता ॥
गरे राष्ट्रको घात पैसा कमाए ।
खुशी राष्ट्र लाग्थ्यो भकुण्डो बनाए ॥

भने लोकवादी तथा साम्यवादी ।
गरे भोग यो देश सग्लो नराखी ॥
बने खात मन्त्री मिले भाग लाए ।
भए सात टुक्रा भकुण्डो बनाए ॥

लगातार पालो गरी हात पारे ।
कुनै साथ नारे कुनैको पछारे ॥
दिने साथ राम्रो भनी गीत गाए ।
नमिल्ने विचारी भकुण्डो बनाए ॥

०००
गोरखा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेपाल भो चौपट

नेपाल भो चौपट

चूडा निर्भीक
आएछ यहाँ चाड तिहार

आएछ यहाँ चाड तिहार

चूडा निर्भीक
धिक्कार छौ नायक

धिक्कार छौ नायक

चूडा निर्भीक
विभेद

विभेद

चूडा निर्भीक
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x