साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

आहा ! हजुर क्या राम्रो दामी भन्नु होला सबै बेश छ, बदनामी त गन्दै न गन्नु होला तिनीहरुले जे गरे नि प्रशंसाको गीत गाउनू, नत्र त तपाईं नामुद पश्चगामी बन्नु होला ।

Nepal Telecom ad

अमर सन्तति :

१.
जनताको उदरमा भोकतन्त्र छाएको छ
शक्तिको भरमा ठोकतन्त्र उदाएको छ
परिवर्तन कहाँ आयो भन्नुहुन्छ तपाईं ?
उहाँको घरमा त लोकतन्त्र आएको छ ।

२.
आहा ! हजुर क्या राम्रो दामी भन्नु होला
सबै बेश छ, बदनामी त गन्दै न गन्नु होला
तिनीहरुले जे गरे नि प्रशंसाको गीत गाउनू,
नत्र त तपाईं नामुद पश्चगामी बन्नु होला ।

३.
जेलनेल परेको रोगी हुन हो र !
अगाडि सरेको दुख भोगी हुन हो र !
कति अबुझ हौ तिमी जनता पनि ?
राजनीति गरेको जोगी हुन हो र !

०००
रामेछाप
हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x