साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य टुक्का कविता (शृङ्खला- ४)

भोट जितेर लाग्यौँ अब आफ्नै पेट भर्न भत्ता खाँदै संसदमा हिँड्यौँ हाजिर गर्न ।

Nepal Telecom ad

नवराज पाेखरेल ‘नवशिला’ :

१.
नेता हौँ है यही देशको उच्च क्रान्तिकारी,
गोड्न साह्रै सिपालु छौँ राजनीतिको बारी ।

२.
नेता हौँ है भोट दिनु संसदभित्र छिर्छौंँ,
बन्छौँ भ्रष्टाचारी अनि सबको गुन तिर्छौँ ।

३.
मोज गर्न ल्याएका हौँ हामीले गणतन्त्र,
सिकाउँछौँ भ्रष्टाचार र दलालीको मन्त्र ।

४.
ठुलो नेता बनाउनु भो चट्ट भोट हाली,
अब पदमा पुर्‍याउँछौँ हाम्रा साला साली ।

५.
भोट जितेर लाग्यौँ अब आफ्नै पेट भर्न
भत्ता खाँदै संसदमा हिँड्यौँ हाजिर गर्न ।

०००
५ मङ्सिर २०८०,

बेलबारी -२, लालभित्ती, मोरङ हाल : गोदावारी, ललितपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x