साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चम्चाकाे साँठगाँठ

चम्चाले चलेकाे भान्सा  चम्चामा नै छ परिवार चम्चाले चलाइन्छ देश चल्छ यसैले संसार खटाइन्छ गाँस भरिदिन्छ भरपेट चम्चामा नै रैछ गरिदिने साँठगाँठ ।

Nepal Telecom ad

साधुराम खड्का :

चम्चा नै हाे मुख र हातकाे बिच
चम्चाले बाेकी जे ल्याओस्
लतारिन्छ सबै नाक मुन्तिर
भैँसी हाेस् कि कुखुरा र खसी
चम्चैले सहज पुर्याउँछ कतै नठाेसी
कलमा पनि छ चम्चाकाे काम
छलमा त झन् के भन्नु छ र
चम्चैले चलेकाे देश मेराे भन्नु के छ र
कहिले हुन्छ चम्चाकै हानथाप
कहिले हुन्छ तिनैका चाटाचाट
मन मिले देशदेशान्तर हुन्छ सवार
मति बिग्रे लाग्छन् तिनै पुर्याउन मसानघाट
चम्चाले चलेकाे भान्सा चम्चामा नै छ परिवार
चम्चाले चलाइन्छ देश चल्छ यसैले संसार
खटाइन्छ गाँस भरिदिन्छ भरपेट
चम्चामा नै रैछ गरिदिने साँठगाँठ ।
०००

बूढानिलकण्ठ, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x