साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शौचालय कता छ ?

बाढी नियन्त्रणको बैठक पटक पटक सारिँदै जाँदा अन्तमा बाढीले नै लजाएर निवेदन पठायो हजुर ! जानकारी पाउँ म कहिले आउँ ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

शहर घुम्न
आएको पर्यटकलाई
गाइडले देखायो
यो ऐतिहासिक मैदान यता छ ।
त्यो आलिशान मकान उता छ ।

पर्यटकले पेट थिच्दै भन्यो
भ्याइहाल्छु हेर्नु पर्ने जे जता छ !!!

पहिले यो भन्नुस्
शौचालय कता छ ?

भयो बवाल
जब उसले देखाइदियो
खुल्ला पर्खाल ।

बाढीको निवेदन- २

बाढी नियन्त्रणको
बैठक पटक पटक
सारिँदै जाँदा
अन्तमा बाढीले नै
लजाएर निवेदन पठायो

हजुर !
जानकारी पाउँ
म कहिले आउँ ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x