साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविता हुन्छ के यसरी

फर्कि हेरेन ऊ गाउँमा के भयो । भेल आयो कहाँ बाड पैरो गयो ॥ आउला फेरि ऊ फर्कि के नाकले । केभनी बोलला कंसको जातले ॥

Nepal Telecom ad

बालकृष्ण खनाल :

लुट्दछन् भ्रष्टले राष्टको सम्पत्ति ।
यसरी देशको हुन्छ के उन्नति ॥
राष्ट निर्माणमा धाँदली गर्दछन् ।
स्वार्थले दुष्टको पाउमा पर्दछन् ॥

कौडिको दाममा सम्पदा बेच्दछन् ।
राष्ट्र लुट्नेहरू सर्वदा लुट्दछन् ॥
आयमा नाकमा पातलो सिँगान ।
ओखती गर्नती चड्दछन् विमान॥

बाड पैरो गयो आपती पो भयो ।
देशमा के सधैँ विग्न वाधा भयो ॥
छैन कोही यहाँ गर्छ उद्धार को ?
देशको कारिणी आजखै काँ गयो ॥

घुम्छ आकाशमा हेर्छ जो राम त्यो ।
दुःखमा छैनजो केकामको भयो ॥
आउला गाउँमा भोट माग्ने गरी ।
देउभोट भनी मागला केगरी ॥

फर्कि हेरेन ऊ गाउँमा के भयो ।
भेल आयो कहाँ बाड पैरो गयो ॥
आउला फेरि ऊ फर्कि के नाकले ।
केभनी बोलला कंसको जातले ॥

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x