साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खरानीमा आहुति

सोच्ने पनि कोही भइ दिएको भए हुन्थ्यो त्यस्ताको चाहिँ आज मुलुकमा खारिएकै खडेरी ख‌ड्किएको छ कतै त्यो उपहारलाई पनि त्यही भवन जस्तै ठानिएको त छैन ?

Nepal Telecom ad

हरि काेर्काली :

राजधानीको मुटुमा अवस्थित
अर्कैले बनाइ दिएको भव्य भवनमा बसेर
हाम्रा प्रतिनिधिहरू
हाम्रै लागि एउटा सुन्दर उपहार
आफै तयार गछौँ भन्दै
निकै महँगो यज्ञ गर्न लागेका छन्
तर, खोइ किन हो ?
आफैँ गर्ने बानी नभएर हो कि
मन्त्रै नमिलेर हो
प्रयास जति सबै
खरानीमा आहुति झै भएका छन् ।
एउटा निर्धन मुलुकको लुरे क्षमताले
यस्तो यज्ञमा चरु चाहिँ कतिन्जेल पुऱ्याउला भनी
सोच्ने पनि कोही भइ दिएको भए हुन्थ्यो
त्यस्ताको चाहिँ आज
मुलुकमा खारिएकै खडेरी ख‌ड्किएको छ
कतै त्यो उपहारलाई पनि
त्यही भवन जस्तै ठानिएको त छैन ?

०००
नेपाल बन्द (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x