साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही फाँकी साइनो

म खाेज्दै छु सौन्दर्य भेट्नु छ श्रम याेजना सर्वाङ्ग उज्यालो आवास ! खाेजी हाे मुस्कानकाे सम्बन्ध याे साइनोकाे विश्व-यात्रा हाे सिर्जनाकाे ।

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

१. कति तल ओर्लेछु
भाँचे उक्लने भर्‍याङ
बढ्यो दूषित वनमारा !

२. शून्य छ उत्पादन
बत्ती निभाए शासक
जुधे साँढे बाँझियाे खेत !

३. याे विघ्न प्रदूषण
बेइमान बिगबिगी
खै जीवन जस्तो जीवन ?

४. मन ठुलो कि धन
स्वार्थ ठुलाे कि इमान
नतिजा ठुलाे कि भाषण ?

५. निभाइरहे बत्ती
बढे अँध्यारोका साथी
जुटौं हामी बालौं जुवालाे ।

६. विराेधकै छ खेती
कस्तो स्वादु विरोधी याे
देखिन्छ कतै परिणाम ?

७. प्रिय,प्रिय छ सुख
स्वार्थ सँग खेल्छ दु:ख
कञ्चन मन भेट्छ सुख !

८. म खाेज्दै छु सौन्दर्य
भेट्नु छ श्रम याेजना
सर्वाङ्ग उज्यालो आवास !

९. खाेजी हाे मुस्कानकाे
सम्बन्ध याे साइनोकाे
विश्व-यात्रा हाे सिर्जनाकाे ।

०००
पर्वत, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x