साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समसामयिक चार प्रसङ्ग…

जग धर्मराएपछि चिन्ताले लागछोड हुँदैछ त्यस्कै पृष्ठभूमिमा अपवित्र गठजोड हुदैछ साउती गर्दै तानाबाना बुन्दैछन् नकचराहरु, स्थायित्वका आधारहरु पनि तोडमोड हुँदैछ ।

Nepal Telecom ad

कुमार खड्का :

जोकरलाई प्रहर्शनले गाल्न सकिएला र खै ?
कोरा माटो आकारमा उसै ढाल्न सकिएला र खै ?
लातको भुत वातले किन मान्थ्यो होला र कठै !
पुरानै लुतो, तेल घसेर फाल्न सकिएला र खै ।? १

किन, कस्तो, के लाई राजा ? मार्गचित्र खास हुन्छ
सिद्धान्त, व्यवहारको तालमेल भए आश हुन्छ
आशङ्का छ घुमाउदै सत्ताभोगी अभिलाषा र, त
जनतालाई अवरोध केवल बकवास हुन्छ ।२

जग धर्मराएपछि चिन्ताले लागछोड हुदैछ
त्यस्कै पृष्ठभुमिमा अपवित्र गठजोड हुदैछ
साउती गर्दै तानाबाना बुन्दैछन् नकचराहरु,
स्थायित्वका आधारहरु पनि तोडमोड हुदैछ । ३

जहाँ तर्क, बुद्धि, विवेकहीन उपदेश मात्र हुन्छ
त्याहाँ नीति,कार्यक्रम बिहिन आदेश मात्र हुन्छ
अधिकारको प्रयोग ज्यादा, कर्तव्य खुम्चिन पर्दा,
दुखमा मद्धत हैन वित्थाको सन्देश मात्र हुन्छ ।४

०००
आलापोट, काठमाण्डौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x