साइबर अपराध सम्बन्धी सचेतना सामग्री

योग्यता !

उसले भन्यो - कुन नेताको झोला बोक्नु हुन्छ ? मैले भने -म झोला बोक्दिन। उसले सोध्यो - के जान्नु हुन्छ ? मैले भने - केहि जान्दिन। हैट, तपाईंको योग्यता मिलेन उसले भन्यो- तपाईको काम छैन।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

उसले सोध्यो-तपाई को जात के ?
मैले भने – मान्छे।
उसले सोध्यो- के मान्छे ?
मैले भने – पुरुष मान्छे।
उसले सोध्यो- जनै भिर्नु हुन्छ ?
मैले भने -भिर्दिन।
उसले सोध्यो-गायत्रीमन्त्रआउछ ?
मैले भने-आउदैन।
उसले सोध्यो- कुन धर्म मान्नुहुन्छ ?
मैले भने – मान्दिन
उसले सोध्यो – मन्दिर धाउनु हुन्छ ?
मैले भने- धाउन्न
उसले सोध्यो-नेताको भजन गाउनु हुन्छ ?
मैले भने – गाउन्न ।
उसले सोध्यो -चोर्न सक्नु हुन्छ ?
मैले भने-सक्दिन।
उसले सोध्यो-ठग्न, छल्न जान्नु हुन्छ ?
मैले भने -जान्दिन।
उसले सोध्यो – कति घुस खानु हुन्छ ?
मैले भने -खान्न।
उसले भन्यो – कुन नेताको झोला बोक्नु हुन्छ ?
मैले भने -म झोला बोक्दिन।
उसले सोध्यो – के जान्नु हुन्छ ?
मैले भने – केहि जान्दिन।
हैट,
तपाईंको योग्यता मिलेन
उसले भन्यो- तपाईको काम छैन।
मैले भने- ठिकै हो, तपाईको साथ उभिने मेरो योग्यता छैन।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x