साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिद्धान्त यहाँ भाडामा खाली छ

सिद्धान्तलाई दिएर तिलाञ्जलि बेमेलहरूको नै भयो मेल । देशभन्दा माथि भएर नै स्वार्थ अराजकता भएको बहाली छ समस्याको मूल यही भयो कि सिद्धान्त यहाँ भाडामा खाली छ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

उनको समर्थन प्रतिबद्धता उता
स्वार्थपूर्ति पक्कै हुन्छ जता।
सिद्धान्त विचार आखिर छन् के ?
उनलाई कहिल्यै भएन पता।

अनलाइनमा गर्नु भएको छ
सिद्धान्त बिक्रीको शुभारम्भ।
राजनीतिलाई धराशायी पार्ने
हाम्रा यस्ता छन् खोक्रा स्तम्भ।

समस्याहरू बाट फुत्त भाग्ने
जता सिद्ध हुन्छ स्वार्थ उतै लाग्ने
यथार्थ बुझ्ने कोसिसै किन गर्ने ?
नियत सबैलाई रनभुल्लमा पार्ने।

राजनीति हुनु पर्ने थियो विकासनीति
तर भयो अनैतिकताको खेल
सिद्धान्तलाई दिएर तिलाञ्जलि
बेमेलहरूको नै भयो मेल ।

देशभन्दा माथि भएर नै स्वार्थ
अराजकता भएको बहाली छ
समस्याको मूल यही भयो कि
सिद्धान्त यहाँ भाडामा खाली छ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x