साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिस्स बुढी हरिया दाँत

खै भिजिट भिसा ? मन्त्रीको खल्तीमा पस्यो । खै मन्त्री ? पैसाको पोखरीमा डुब्यो। खै पोखरी ? खडेरीले च्याप्प सुक्यो। नेपालको ब.. अ.. जेट सधै हिस्स बुढी हरिया दाँत।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

ब..अ. जेट आयो
ब..अ. जेट आयो।

कहाँ आयो ?
कागजमा।

खै कागज ?
गाईले खायो।

खै गाई ?
गोठ पस्यो।

खै गोठ ?
खोलाले बगायो।

खै खोला ?
डोजरले भत्कायो।

खै डोजर ?
ठेकेदारले खायो।

खै ठेकेदार ?
नेताको घर छिर्यो।

खै नेता ?
संसदभित्र पस्यो।

खै सांसद ?
एरर्पोर्ट पस्यो।

खै एपोर्ट ?
भिजिट भिसाले खायो।

खै भिजिट भिसा ?
मन्त्रीको खल्तीमा पस्यो ।

खै मन्त्री ?
पैसाको पोखरीमा डुब्यो।

खै पोखरी ?
खडेरीले च्याप्प सुक्यो।

नेपालको ब.. अ.. जेट
सधै हिस्स बुढी हरिया दाँत।

०००
हाल : पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x