साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कात्रोमा खल्ती हुँदै हुँदैन, बरिलै लै

कात्रोमा खल्ती नभए'नि बगैँचा फोहोर गर्न छोडिदैन फोहोर गर्नकै लागि बगैँचा, खान पनि छोडिदैन लैबरि लै, लैबरि लै, बरिलै लै कात्रोमा खल्ती हुँदै हुँदैन, बरिलै लै।”

Nepal Telecom ad
राजेन्द्रप्रसाद अधिकारी
ढल्न मात्रै बाँकी रहेको
बूढो रुखको ठूटे हाँगामा बसेर
तलतिर मौलाउँदै गरेका
दूवोका टाउकाहरुमाथि
सफा गर्नै नसकिने गरि बारम्बार फोहोर गर्दै
उँघिरहेको बूढो ऊल्लू बरबराएको सुनियो-
“कात्रोमा खल्ती हुँदैन”
तल बगैँचामा ऊल्लुले निरन्तर गरिरहेको
फोहोर सफा गर्दै
बूढो माली गीत गुनगुनाइरहेको थियो-
“हो त नि ऊल्लूजी
कात्रोमा खल्ती नभए’नि
बगैँचा फोहोर गर्न छोडिदैन
फोहोर गर्नकै लागि बगैँचा, खान पनि छोडिदैन
लैबरि लै, लैबरि लै, बरिलै लै
कात्रोमा खल्ती हुँदै हुँदैन, बरिलै लै।”
०००
२०८२ असार २९
काठमाडाैं
Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
krishna bause
krishna bause
1 year ago

देश लुटिरहेकाहरू लाई एक झापु दिनुभएकोमा कविजीलाई हार्दिक बधाई!

पदम भण्डारी
पदम भण्डारी
1 year ago

कात्रोमा खल्ती हुँदै हुँदैन

om dutta
om dutta
1 year ago

सारै मन छोयो।

Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
3
0
Would love your thoughts, please comment.x
()
x